चितवन प्रेस चौतारीलाइ जग्गा दान

भदौ २०, २०७३ मा प्रकाशित | 821 views

२० भदौ, चितवन ।
नेपाल प्रेस चौतारी, चितवन लाई यहाँका युवा व्यवसायी केशब कार्कीले जग्गा दान दिनु भएको छ ।

नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारीको भवन निर्माण को लागि उहाँले भ.उ.न.पा. ११ अबस्थित बसेनीको आफ्नो जग्गा प्रदान गर्नुभएको हो ।

प्रेस चौतारीले आज भरतपुरमा आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै कार्कीले  , समाजसेवा मेरो लागि सामाजिक उत्तरदायित्व र कर्तव्य भएकोले दान गरेको बताउनुभयो ।

जग्गाको क्षेत्रफल अहिले यकिन नगरेतापनि २० हात मोहडा सहित आवश्यक जग्गा हस्तान्तरण गरिने बताउनु भयो ।

साथै आजै प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाल र केशब कार्की बीच संयुक्त रुपमा संम्झौता हस्ताक्षर गरिएको थियो ।

समाजसेवी कार्कीले एक हप्ता अगाडी मात्रै नेपाल प्रेस युनियन, चितवनलाई भवन निमाणार्थ नगद ५ लाख दिनु भएको थियो ।

चौतारीको बन्न लागेको आफ्नो यो भवन संभवत नेपालमै चौतारीको भवनमा पहिलो भएको दाबी अध्यक्ष नेपालको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web