अपहरित बालकको प्रहरीद्धारा सकुशल उद्धार

भदौ १९, २०७३ मा प्रकाशित | 817 views

१९ भदौ, कपिलवस्तु ।
कपिलबस्तुमा दुइदिनअघि अपहरणमा परेका १० बर्षे बालक अजय मल्लाहलाई प्रहरीले गएराती सकुशल उद्धार गरेको छ ।

कपिलबस्तुको धकौलीका बालक मल्लाहलाई गएराती रुपन्देहीको बनगाई ९ सिसोहनीयाबाट अपहरणमुक्त गराएको डिएसपी प्रल्हाद अधिकारी जानकारी दिनुभयो ।

अपहरणमासंलग्न भएको अभियोगमा २ जना पक्राउ परेका छन् । अपहरणमुक्त बालकलाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web