मोटरसाईकललाई जोगाउन खोज्दा सुनसरीमा बस दुर्घटना

भदौ १७, २०७३ मा प्रकाशित | 961 views

१७ भदौ, सुनसरी ।
कोशी राजमार्गको दुहवी ३ अवस्थित काकरभिटाबाट विराटनगर जाँदै गरेको मे.१ख २३०३ नम्बरको यात्रु बसले विपरीत दिशाबाट आईरहेको मोटरसाइकललाई बचाउन खोज्दा आज शुक्रवार विहान ८ बजे बस दुर्घटना भई बसमा सवार २० यात्रु मध्ये १ को अवस्था गम्भिर रहेको, गम्भिर हुनेमा मोरङ्ग बमरगढ वडा नं ९ वस्ने मैया नाम गरेको यात्रुको विराटनगर स्थित विराट हस्पिटलमा उपचार भईरहेको अन्य १९ यात्रुको दुहवी स्थित विभिन्न निजी किल्नकिमा उपचार भईरहेको बस र चालक ईलाका प्रहरी कार्यालय दुहवीको नियनत्रणमा रहेको ईप्रका दुहवीका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web