कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेदेखि मतदान

अशोज २१, २०८३ मा प्रकाशित | 11 views

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेदेखि मतदान

काठमाडौँ । काठमाण्डाैमा चलिरहेकाे नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कार्यसमिति चयनका लागि भाेलि बिहीवार बिहान १० बजेदेखि मतदान हुने भएको छ ।

यसअघि बिहीवार बिहान ७ बजेदेखि मतदानकाे कार्यक्रम सार्वजनिक भए पनि वर्षा र प्राविधिक कारणले मतदान ढिला गरी शुरू गर्न लागेकाे केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ ।

मतदानका लागि काठमाण्डाैका तीन ठाउँमा सात मतदान केन्द्र ताेकिएकाे छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आउँदाे नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web