रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट बाहिर निकाले

भदौ २४, २०८२ मा प्रकाशित | 246 views


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट बाहिर निकालेका छन् ।

आज दिउँसो प्रदर्शनकारीले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन् । लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए । नख्खु जेलका प्रमुख सत्यराज जोशीका अनुसार प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि कारागारमा रहेका अरू कैदीको सुरक्षाका लागि रविलाई छाडिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web