प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले

भदौ २४, २०८२ मा प्रकाशित | 246 views

प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले

काठमाडौ । आन्दोलनरत जेन जीहरुले रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट छुटाएका छन्।
नख्खु कारागारमा पुगेर लामिछानेलाई छुटाएका हुन्।

प्रदर्शनकारीले लामिछाने जेलबाट छुटाएको भिडिओ रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल फेशबुकमा राखेकी छन्।

रास्वपाका दिपक बोहोराले लामिछानेलाई जेलबाट निकालेको पुष्टी गरेका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन् , रवि दाई निस्किनु भयो। टाइगर इज व्याक अगेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web