राजावादी समूहको आन्दोलनले यातायात प्रभावित

जेष्ठ १६, २०८२ मा प्रकाशित | 264 views


काठमाडौ ।राजावादी समूहले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । ‘संयुक्त जनआन्दोलन समिति’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाण्डौको माइतीघर–बिजुलीबजार सडकमा प्रदर्शन गरेको हो ।

त्यस क्षेत्रमा आज दिउँसो यातायात प्रभावित भएको छ । उनीहरुले हिजो पनि प्रदर्शन गरेका थिए । संयुक्त जनआन्दोलन समितिले राजतन्त्रको पुनःस्थापना, हिन्दु राष्ट्र कायम हुनुपर्नेलगायतका माग राखेर हिजोदेखि आन्दोलन सुरु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web