१८ साउन, पाँचथर ।
पांचथरको गणेशचोकमा गयराति एक घरमा आगलाति हुदा एक करोड बढिको क्षति भएको छ ।

गयराति नागि गाविसको वडा नं ६ गणेशचोकको एक घरमा आगलागि हुंदा एक करोड पचास लाख बराबको क्षति भएको प्रहरीले जनाएको छ ।

गाविसका गणेश योङहाङ लिम्बुको घरमा राति आगलागि भएको हो । आगोले लिम्बुको लताकपाडा,अन्नपात,बन्दक राखेको गहना समेत जलेर नष्ट भएको पांचथर प्रहरीले जनाएको छ ।

स्थानियबासी,प्रहरीले दुई घण्ट पछि निभाएको आगो के कारण लागेको हो भन्ने खुल्न सकेको छौन ।

15.51¡ÆC