१८ एसएसपीको सरुवा

माघ १२, २०८१ मा प्रकाशित | 273 views

काठमाडौँ । जनपथ प्रहरी समूह तर्फका १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरिएको छ । नेपाल सरकार गृहमन्त्रीस्तरको शुक्रबारको निर्णयअनुसार सरुवा गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख र अपराध अनुसन्धान कार्यालयका एसएसपीसहित फेरिएका छन् । काठमाडौंमा विश्व अधिकारी, अनुसन्धान कार्यालयमा रमेशकुमार बस्नेत आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web