सिन्धुली, साउन १० । सिन्धुलीमा पहिरोले पुर्दा तीन जना गम्भीर घाइते भएका छन् भने अर्का एकको अवस्था चिन्ताजनक रहेको छ । कमलामाई नगरपालिका १० करकरेस्थित कमलापुलमा आएको पहिरोले स्थानीयवासी मोतीलाल श्रेष्ठको पसल बगाउँदा उहाँकै श्रमती बिन्दाकुमारी श्रेष्ठ, स्थानीय विष्णुप्रसाद कोइराला र रूपमनी मगर घाइते भएका छन् ।

गम्भीर घाइतेमध्ये बिन्दाकुमारीको अवस्था चिन्ताजनक रहेको छ ।

15.25¡ÆC