
५ साउन, काठमाडौं ।
स्वास्थ्य क्षेत्र सुधार लगायतका माग राखेर अनसनरत सामाजिक अभियन्ता डा. गोबिन्द केसीको माग पुरा गर्नु पर्ने भन्दै आज मुलुकका बिभिन्न भागमा प्रदर्शन गरिएको छ ।
काठमाडौमा नेपाल नागरिक समाजले त्रि.बि शिक्षण अस्पताल परिसरमा शान्तिपूर्ण धर्ना दिदै डा. केसीको माग पूरा गर्नु पर्ने माग गरेको छ ।