अनुया तामाङले जितिन् ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

भदौ २, २०८१ मा प्रकाशित | 349 views


काठमाडौँ । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । हिजो बेलुका आयोजित ग्राण्ड फिनालेमा प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् ।

जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।

फाइनलमा दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web