१९ वर्षमुनीको विश्वकप क्रिकेट एसिया छनोट नेपालमा हुने

भदौ १, २०८१ मा प्रकाशित | 174 views


काठमाडौँ । १९ वर्षमूनीको विश्वकप क्रिकेट एसिया छनोट नेपालमा हुने भएको छ । छनोट खेल अर्को वर्ष अप्रिल १२ देखि २१ तारिखसम्म काठमाण्डौमा हुने नेपाल क्रिकेट सङघ (क्यान) ले जानकारी दिएको छ ।

प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागि हुनेछन् । यो प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा सन् २०२६ मा हुने १९ वर्षमूनीको विश्वकपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web