बिदेशी अति विशिष्ट पाउन राख्न नेपाल ट्रष्ट कार्यालय भवन बनाउँदै

साउन १, २०७३ मा प्रकाशित | 854 views

१ साउन, काठमाडौं ।
नेपाल ट्रष्ट कार्यालयले नेपाल भ्रमणमा आउने अतिविशिष्ट पाहुनालाई राख्न भवन निर्माण गर्ने भएको छ ।

नेपाली मौलिक कला र संस्कृतिअनुसार आफ्नै जग्गामा अत्याधुनिक सुविधा सम्पन्न २५ वटा भवन निर्माण गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हिजो बसेको नेपाल ट्रष्ट सञ्चालक समितिको बैठकले ट्रष्टका नाममा आएका जग्गा, जमिन तथा भवन भाडामा लगाउने, नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुना राख्न भवन 'स्विट' निर्माण लगायतका एजेन्डालाई अनुमोदन गरेको थियो ।

हाल ट्रष्टले पूर्व राजपरिवारका नाममा रहेका करिब २५ हजार ६०० रोपनी जग्गा आफ्नो नाममा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web