तारकेश्वरको कोशी खोलामा ढलसहितको कच्वे निर्माण सम्पन्न

जेष्ठ २२, २०८१ मा प्रकाशित | 165 views


नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर- २ को कोशी खोलामा ढलसहितको कच्वे निर्माण सम्पन्न भएको छ । पालिका अध्यक्ष शिव अधिकारी अविरलले उक्त निर्माण कार्यको आज निरीक्षण गर्नुभएको हो ।

साथै सोही क्रममा केउरेनी पुलबाट तारकेश्वर प्रवेश गर्ने सडकलाई तत्काल स्तरोन्नति गरि बाह्रै महिना सन्चालन हुने व्यवस्था गर्न पनि निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web