दोधारा चाँदनीमा नयाँ शक्तीको वडा कमिटि गठन

असार २९, २०७३ मा प्रकाशित | 1225 views

दोधारा चाँदनीमा नयाँ शक्तीको वडा कमिटि गठन

<p>पप्पु गुरुङ्, २९ असार/ दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा नयाँ शक्ती पार्टी नेपालको वडा कमिटि गठन भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नंं ४ को एक भेलाले शिवराम सुनारको अध्यक्षतामा ४१ सदस्यीय नयाँ शक्ती पार्टी नेपालको वडा कमिटि गठन गरिएको नयाँ शक्ती पार्टी नेपालका दोधारा चाँदनी नगरकमिटि अध्यक्ष पदम बहादुर सिंहले जानकारी दिनुभएको छ् । कमिटि गठनमा नयाँ शक्ती पार्टी नेपालका केन्द्रिय परिषद सदस्यद्धय मोहन गिरी, माया नेगी प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको अध्यक्षता नयाँ शक्ती पार्टी नेपालका दोधारा चाँदनी नगरकमिटि अध्यक्ष पदम बहादुर सिंह रहनुभएको थियो । संगठन बिस्तारको क्रममा सबैलाई अबिर लगाएर स्वागत गरिएको थियो । <br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web