कर्णाली राजमार्ग नाग्म गमगढीसडक खण्ड अवरुद्ध

असार २९, २०७३ मा प्रकाशित | 778 views

२९ असार, कालीकोट ।
कर्णाली राजमार्ग अन्तरर्गत कालीकोटको नाग्म देखि  मुगुको गमगढी सडक पहिरोका कारण अबरुद्ध बनेको छ ।

कालीकोटको नाग्म देखि  मुगुको गमगढी सडक खण्डको ९४ किलोमिटर सडकको बिभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ ।

एक साता देखि परेको अबिरल बर्षाका कारण उक्त सडक खण्डका गोठी जिउला घुच्ची, पिना, झ्यारी,  लगायतका ठाउँहरुमा पहिरो जाँदा  यातायात सेवा ठप्प भएको हो ।

यातायात सेवा ठप्प भए पछि मुगुका ब्यापारी लगायत यात्रुहरु मर्कामा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web