नेपालले क्यानडासँगको एक दिवसीय शृङ्खलाको दोस्रो खेल खेल्दै

माघ २७, २०८० मा प्रकाशित
Published at 2024-02-10

57 views

काठमाडौँ । नेपालले आज क्यानडासँगको दोस्रो एक दिवसीय शृङ्खला खेल्दैछ । बिहीवार पहिलो खेलमा सात रनले विजयी भएको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल अहिले बिहान ९ बजेर १५ मिनेटमा शुरु हुँदैछ । अर्को अर्थात् शृङ्खलाको अन्तिम खेल पर्सि सोमवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.