किस्पाङ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

माघ ९, २०८० मा प्रकाशित | 325 views


नुवाकोट । किस्पाङ गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ ।

 

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा किस्पाङ गाउँपालिका प्रतियोगिता आयोजक समितीद्धारा यहि माघ ४ गते देखी सञ्चालन भएको किस्पाङ गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ८ गते सोमबार सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र २ कास्य पदक सहित ज्ञानज्योति माध्यमिक विद्यालय पहिलो ४ स्वर्ण र ३ कास्य पदक सहित पञ्चलिङ्गे माध्यमिक विद्यालय दोश्रो र ३ स्वर्ण १ रजत र २ कास्य पदक सहित साल्मे माध्यमिक विद्यालय तेश्रो भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web