सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

पुस १६, २०८० मा प्रकाशित | 254 views

काठमाडौँ । सिन्धुपाल्चोकको लासिकोट केन्द्रबिन्दु भएर गएराति ५ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १० बजेर २१ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाण्डौ उपत्यकालगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो । यो भूकम्प २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web