बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प

मंसिर ४, २०८० मा प्रकाशित | 307 views

काठमाडौँ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

बझाङको धमेना आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web