अध्यक्ष अधिकारीद्वारा तारकेश्वर स्तरिय रंगशालाको शिलान्यास

अशोज २५, २०८० मा प्रकाशित | 510 views


नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ स्थित जव्वरेचौरमा रंगशाला निर्माण हुने भएको छ ।

आज पालिका अध्यक्ष शिव अधिकारीले रंगशालाको शिलान्यास गर्नुभएको हो ।

उक्त कार्यक्रममा उहाँले आगामी माघभित्र प्रारम्भिक काम सक्ने गरि कामलाई तीब्र पार्न निर्देशन दिनुभएको छ ।

स्थानीय स्तरको खेलकुद विकासका लागि निर्माण गर्न लागिएको रंगशालाको लागि पालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web