नेपाली महिला फुटबल टोलीले आज भियतनामसँग खेल्दै

अशोज ५, २०८० मा प्रकाशित | 310 views

काठमाडौँ । १९औँ एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले आज पहिलो खेल खेल्दै छ ।

चीनको हान्झाउमा नेपाली टोलीले आज भियतनामसँग खेल्न लागेको हो । यस्तै, नेपालले असोज ८ मा जापानसँग र असोज ११ मा बङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल जापान र भियतनामसँगै समूह ‘डी’ मा रहेको छ । जापान विश्वकप विजेता टोली हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web