एमाले उपाध्यक्ष नेम्वाङको निधन

काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ।

मंगलबार ( भदैा २६ गते) राती साढे एक बजे ह्रदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षणअस्पतालमा लगिएको चिकित्सकले मृत्यु भएको जनाएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए। 

काफ्लेका अनुसार नेम्वाङलाई बालुवाटारस्थित निवासमा हृदयघात भएको थियो । उहाँ ७० वर्षको हुनुहुन्थ्यो ।

TOP