नेपाललाई चौथो सफलता, सन्दीपले लिए सलमानको विकेट

भदौ १३, २०८० मा प्रकाशित | 318 views

काठमाडौँ । एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले चाैथाे सफलता हात पारेकाे छ ।

नेपालका लागि सन्दीप लामिछानेले अघा सलमानलाई आउट गरे । सलमान १४ बलमा ५ रन बनाएर आउट भए । याे समाचार तयार पार्दासम्म पाकिस्तानले २८ ओभरमा १ सय २५ रन बनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web