
काठमाडौ । नेपाल लघुवित्त बैंकर्स संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर यादवले पाउनुभएको छ ।उहाँ संघको महासचिवको जिम्मेवारीमा रहदै गर्दा अध्यक्षको जिम्मेवारी पाउनुभएको हो ।
यसअघि संघको कार्यवाहक अध्यक्ष मीनबहादुर बोहरा हुनुहुन्थ्यो । धौलागिरी लघुवित्त मर्जरमा गएपछि उहाँले अवकाश लिएसगै अध्यक्ष पद रिक्त हुन पुगेको हो ।
अध्यक्षको जिम्मवारी पाउनुभएका रामबहादुर यादव नेशनल माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ ।
28.4¡ÆC