बाग्मती प्रदेशको चालु अधिवेशन अन्त्य

बैशाख १४, २०८० मा प्रकाशित | 295 views

बाग्मती प्रदेशको चालु अधिवेशन अन्त्य

काठमाडौँ । बाग्मती प्रदेशको चालु अधिवेशन बुधवार राति १२ बजेदेखि अन्त्य भएको छ ।

आज मन्त्रिपरिषद्ले पठाएको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बाग्मती प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो । प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेश सभामा प्राप्त भएको प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलाे बैठक गएकाे पुस १८ गते बसेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web