आफु विरुद्ध उठेका प्रश्नको जवाफ दिएलगत्तै प्रधानमन्त्रीको राजिनामा !

साउन ९, २०७३ मा प्रकाशित
Published at 2016-07-24

607 views

काठमाडौं,साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावमा आफु विरुद्ध उठेका प्रश्नको जवाफ दिएलगत्तै राजिनामा दिने तयारी गरेका छन् । व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफलमा मधेसवादी लगायत सबै दल आफ्नो विरुद्धमा उभिएपछि  अविश्वास प्रस्तावमा मतदान नहुँदे राजिनामा दिने तयारी गरेका स्रोतले बताएको छ ।  प्रधानमन्त्रीले राजीनामा दिए अविश्वास प्रस्ताव संसदमा निर्णयार्थ पेश हुनेछैन । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.