फोरम लोकतान्त्रिद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

साउन ८, २०७३ मा प्रकाशित
Published at 2016-07-23

340 views

काठमाडौं, साउन ८ ।  मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । फोरम लोकतान्त्रिकका नेता तथा स्वास्थ्य मन्त्री रामजनम चौधरीले बजेट आश्रित विधेयकसमेत संसदबाट पारित हुन नसकेका कारण सरकारमा बसिरहनु उचिन नभएकाले सरकार छाड्न लागेको जानकारी दिनुभयो ।  फोरम लोकतान्त्रिकले संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णयसमेत गरेको छ ।

। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.