राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको तलब कति ?

साउन ५, २०७३ मा प्रकाशित
Published at 2016-07-20

733 views

काठमाडौं,साउन ५ । मन्त्रिपरिषद्को ३१ असारको बैठकले बजेटमा घोषणा गरिएको कर्मचारीको तलब वृद्धि कार्यान्वयन  गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयका अनुसार तलब वृद्धिबाट राज्यलाई करिब ३५ अर्ब व्ययभार थपिएको छ । बजेटमा कर्मचारीको तलबमा २५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरिएको थियो ।  यो निर्णयसँगै राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको तलब बढेको छ । आजका नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.