चक्काजाम गराउँदै हिंडेका विप्लब माओवादीका कार्यकर्ता पक्राउ

साउन २, २०७३ मा प्रकाशित
Published at 2016-07-17

584 views

काठमाडौं,साउन २ । काठमाडौंका विभिन्न स्थानमा चक्काजाम गराउँदै हिंडेका विप्लब माओवादी कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ ।  सर्लाहीको सुकुम्वासी बस्तीमा सरकारले दमन गरेको विरोधमा काठमाडौंका विभिन्न स्थानमा चक्काजाम गराउँदै हिंडेका कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौंका चाबहिलबाट,कलंकी, बालाजु, रत्नपार्क लगायतका स्थानमा बसेर सवारी आवागमनमा बाधा पुर्याउने पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । सुकुम्वासी बस्तीमा सरकारले दमन गरेको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले आइतबार विहान ९–११ चक्काजामको आयोजना गरेको थियो ।   

तस्विर:अनलाईन खबरवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.