इलाम केन्द्रविन्दु भएर भूकम्प

मंसिर ११, २०७९ मा प्रकाशित | 286 views

काठमाडौँ । इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

याे भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ । केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको ज्यान जानुका साथै आठ जना घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web