सिन्धुपाल्चोक– १ मा माओवादीका माधव सापकोटा विजयी

मंसिर ८, २०७९ मा प्रकाशित | 263 views

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका माधव सापकोटा सुवाेध विजयी हुनुभएको छ ।

एमालेका सुरेश नेपाललाई ३ हजार ३ सय ५४ मतले पछि पार्दै सापकोटा विजयी हुनु भएको हो । उहाँले ३० हजार ३ सय ७४ मत प्राप्त गर्नुभयो । एमालेका नेपालले २७ हजार १८ मत पाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web