रवीन्द्र मिश्रले अग्रता बढाउँदै

मंसिर ५, २०७९ मा प्रकाशित | 270 views

काठमाडौँ । काठमाण्डौ क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रले अग्रता बढाउँदै हुनुहुन्छ ।

पछिल्लो मत परिणामअनुसार मिश्रले तीन हजार हजार ५८ मत ल्याउनुभएको छ । उहालाई नेपाली कांग्रेसका प्रकाशमान सिंहले दुई हजार आठ सय ७३ मतसहित पछ्याइ रहनुभएकाे छ ।

यस्तै नेकपा एमालेका किरण पाैडेलले एक हजार सात सय २९ मत प्राप्त गरी तेस्राे स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web