बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प

असार १८, २०७३ मा प्रकाशित | 773 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,असार १८ । बझाङलाई केन्द्रविन्दु बनाएर एका बिहानै भूकम्प गएको छ। &nbsp;राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान ६ बजेर ८ मिनेट जाँदा बझाङको मेलबिसौनी नजिकैको क्षेत्रलार्इ केन्द्रविन्दु बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको हो ।&nbsp;</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web