दुबईका राजकुमार नेपालमा

असार ४, २०७९ मा प्रकाशित | 568 views

काठमाडौँ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आउनुभएकाे छ । तीन दिने भ्रमणका लागि उहाँ आज शनिवार काठमाण्डाै आइपुग्नुभएकाे हाे ।

राजकुमार माक्तुम पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुग्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web