युक्रेनमा शान्तिको कामना गर्दै मैनवत्ती प्रज्वलन

फाल्गुन १९, २०७८ 2022-03-03 मा प्रकाशित
Published at 2022-03-03

433 views

काठमाडौँ । युक्रेनमा शान्तिको कामना गर्दै संयुक्त राज्य अमेरिकासहित विभिन्न देशका राजदूतले काठमाडौंको वौद्धनाथमा मैनवत्ती प्रज्वलन गरेका छन् ।

रुसले युक्रेनमाथि आक्रमण जारी राखेको अवस्थामा नेपालस्थित विभिन्न देशका राजदूतले शान्तिको कामना गर्दै मैनवत्ती प्रज्वलन गरेका हुन् ।

बिहीबार साँझ वौद्धनाथमा मैनवत्ती प्रज्वलन गर्न अमेरिकी राजदूत र्‍याण्डी बेरी, जर्मनी, फ्रान्स, स्वीटजरल्याण्ड र फिनल्याण्डका राजदूत पनि पुगेका थिए ।

विगत ८ दिनदेखि रूस र युक्रेनबीच युद्ध भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.