सुनको भाउ एक सय रुपैयाँले बढ्यो

फाल्गुन ८, २०७८ मा प्रकाशित | 616 views

काठमाडौँ । हप्ताको पहिलो दिन सुनको भाउ बढेको छ ।

आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । अस्ति जस्तै चाँदी तोलामा १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web