अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगललाई

माघ २४, २०७८ मा प्रकाशित | 594 views

काठमाडौँ । सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।

गएराति क्यामरुनमा भएको फाइनल खेलमा सेनेगलले पेनाल्टी सुट आउटमा इजिप्टलाई हराएको हो ।

निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमार्फत भएको थियाे ।

पेनाल्टीमा सेनेगल ४–२ गोल अन्तरले विजयी भएकाे हाे । सेनेगलका लागि साडियो माने, बाम्बा डिङ, अब्डोउ डिआलो र कालीडोउ कुलिबालीले एक-एक गोल गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web