एसेज श्रृङ्खलाको चौथो टेष्ट सुरु

पुस २१, २०७८ मा प्रकाशित
Published at 2022-01-05

45 views

काठमाडौँ । एसेज श्रृङ्खलाको चौथो टेष्ट आजदेखि सुरु भएको छ ।

अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । वर्षाले पटक पटक बिथोलिएके खेलमा अष्ट्रेलियाले एक विकेट गुमाएर ५६ रन बनाएको छ । अष्ट्रेलियाका डेविड वार्नर ३० रनमा आउट भए । श्रृङ्खला ३–० ले अष्ट्रेलियाले जितिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.