सङ्कटा र च्यासलले खेले बराबरी

पुस १७, २०७८ मा प्रकाशित | 364 views

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सङ्कटा क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

आज विजयी भएको भए सङ्कटा १५ अङ्कसहित दोस्रो स्थानमा पुग्ने थियो । तर बराबरीसँगै १३ अङ्कका साथ तेस्रो स्थानमा यथावत रहेको छ ।

च्यासल पाँच अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web