‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारले जावलाखेललाई हरायो

पुस १७, २०७८ मा प्रकाशित | 361 views

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजको पहिले खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले जावलाखेललाई २–१ गोलले हराएको हो । थ्री स्टारका आयुष घलान र ऋतिककुमार खड्काले गोल गरे । जावलाखेलका लागि निकोलस फर्नान्डेसले एक गोल फर्काए । जितसँगै थ्री स्टार १० अंकसहित पाँचौ स्थानमा पुगेको छ । सात अंक रहेको जावलाखेल नवौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web