काठमाडौं । संघीय संसद्अन्तरगत प्रतिनिधिसभा बैठक सुरु भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले “यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, प्रेम सुवालले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, सुवालले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने भएका छन्।
22.12¡ÆC