च्याम्पियन्स लिग ‘ड्र’ : पीएसजीले रियल मड्रिड र युनाइटेडले एट्लेटिकोसँग खेल्ने

मंसिर २८, २०७८ मा प्रकाशित | 555 views

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । आज सार्वजनिक भएको तालिकाअनुसार साल्जवर्गले बार्यन म्युनिखसँग खेल्नेछ । म्यानचेस्टर सिटीले स्पोर्टिङसँग, बेन्फिकाले अजाक्ससँग र चेल्सीले लिलसँग खेल्नेछ ।

यस्तै एट्लेटिको मड्रिडले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । यस्तै भिल्ला रियलले युभेन्ट्ससँग, इन्टर मिलान र लिभरपुल तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रियल मड्रिडबीच खेल हुनेछ ।

यसअघि दिउँसो भएको ‘ड्र’ प्राविधिक त्रुटिका कारण रद्द गरिएको थियो । 

यस्ताे छ तालिका–

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web