इङ्ग्लिस प्रिमियर लिग फुटबलमा पाँच वटा खेल हुँदै

मंसिर ११, २०७८ मा प्रकाशित | 336 views

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । बेलुका सवा ६ बजे आर्सनल र न्युक्यासल खेल्दैछन् । यस्तै पौने नौ बजे लिभरपुल र साउथ ह्याम्प्टन खेल्दैछन् ।

२५ अंकसहित तेस्रो स्थानमा रहेको लिभरपुल आज विजयी भएमा २८ अंकसहित दोस्रो स्थानमा पुग्नेछ । पौने नौ बजे नै उल्भ्स र नर्विच सिटी तथा क्रिष्टल प्यालेस र एस्टन भिल्ला खेल्दैछन् भने राति सवा ११ बजे ब्राइटन र लिड्स खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web