ईपीएलमा विराटनगरको पहिलो जित

ईपीएलमा विराटनगरको पहिलो जित

काठमाडौँ । विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग -ईपीएलमा_मा काठमाडौं किंग्स-११ लाई ७ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

वर्षाका कारण ८ ओभरमा छोट्याइएको खेलमा काठमाडौंविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले ५ वीकेट गुमाएर १०५ रनको लक्ष्य दिएको थियो ।

प्रतिक्रिया

TOP