ईपीएलमा आज दुई खेल

अशोज १६, २०७८ मा प्रकाशित | 327 views

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज पनि दुई खेलहरु हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे हुने पहिलो खेलमा भैरहवा ग्लाडीयटर्स र काठमाण्डौ किङ्ग्स–११ खेल्नेछन् ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाण्डाै पनि दोस्रो जितको खोजीमा रहेको छ । यस्तै दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर र पोखराबीचको खेल दिउँसो साढे एक बजे सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web