विराटनगरबाट उडेको जहाज अवतरण हुन नसकेपछि काठमाण्डौ फर्कियो

अशोज ११, २०७८ मा प्रकाशित | 460 views

काठमाडौँ । विराटनगरका लागि बिहान ८ बजेर ३० मिनेटमा उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाण्डौ नै फर्किएको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाण्डौतर्फ फर्किएको हो । अहिले जहाज काठमाण्डौको आकाशमै छ ।

त्रिभुवन विमानस्थल कार्यालयले जहाजलाई प्राथमिकतामा राखेर प्रक्रिया पूरा गरी अवतरण गराउने प्रयास भैरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web