बिजुलीको ट्रान्फर्मर चोरेर हिँड्न लाग्दा एक जना पक्राउ

अशोज ६, २०७८ मा प्रकाशित | 409 views

काठमाडौँ । बिजुलीको ट्रान्सफर्मर चोरी गर्ने एक जनालाई प्रहरीले काठमाण्डाैबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बलम्बुबाट गस्तीमा रहेको प्रहरी टोलीले काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका ११ सामसुङ टीभी कारखानाको कम्पाउन्डमा राखिएको बिजुलीको ट्रान्सफर्मर चोरेर हिँड्न लागेको अवस्थामा धादिङको गल्छी घर भएका नारायण थापालाई पक्राउ गरेको छ ।

उनले चोरीमा थप चार जना पनि सहभागी रहेको बताएका र फरार रहेका तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web