काठमाडौँ । नेपाल र भारत बीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हेर्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण दशरथ रंगशाला पुगेका छन् ।
नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल अहिले दशरथ रंगशालामा जारी छ । यसअघि बिहीवार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १/१ गाेलकाे बराबरी खेलेका थिए ।
27.12¡ÆC